" ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका "
" गाउँ-टोल घर-घरमा स्थानीय सरकार "
समाचार :
गोरखा जिल्लाको साविक मसेल (१-९) गा वि स हाल भिमसेनथापा गाउँपालिका १ नं वडा कार्यालय अन्तर्गत पर्दछ । यसको क्षेत्रफल १४.९ वर्ग कि मि रहेको छ । गोरखा जिल्लाको साविक मसेल (१-९) गा वि स हाल भिमसेनथापा गाउँपालिका १ नं वडा कार्यालय अन्तर्गत पर्दछ । यसको क्षेत्रफल १४.९ वर्ग कि मि रहेको छ ।
कृषि, शैक्षिक, स्वास्थ्यको क्षेत्रमा यो वडा निकै परिचित छ । पालिका कै ठूलो शैक्षिक संस्था दुल्लभ क्याम्पस यसै वडामा पर्छ । घ्याम्पेसाल बजार व्यपारीक रुपमा पालिकाकै ठूलो बजार हो जहाँ निजी स्तरका अस्पतालहरु पनि संचालनमा आएका छन् । यहाँ पालिकाको शिक्षा शाखा, कृषि शाखा लगायतका कार्यालयहरु रहेका छन् भने इलाका प्रहरी कार्यालय पनि रहेको छ । धार्मिक रुपमा चण्डी मन्दिर यहाँको प्रमुख धार्मिक तथा पर्यटकीय स्थान हो ।
Email: bhimsenthapamunone@gmail.com